सम्बन्धित समितिले विधेयकका प्रावधानहरूमाथि विस्तृत छलफल गरिरहेको छ। सांसदहरूले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रावधान थप्नुपर्ने सुझाव दिएका छन्।
सरोकारवाला निकायहरूसँग समेत परामर्श गरी विधेयकलाई अन्तिम रूप दिइने जनाइएको छ।
सुनसरी र सिरहामा भएको पछिल्लो घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। गत आइतबार सुनसरीको देवानगन्जस्थित कप्तानगन्जमा दुई जना र बिहीबार सिरहाको गोलबजारमा भएको घटनामा एक जना गरी तीन जनाको मृत्यु भएको छ।
काठमाडौँ- सुनसरीबाट सुरू भएर मधेश प्रदेशमा पुगेको दुई समुदायको तनावले देशलाई तरंगित गरिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह सक्रिय भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानान्तर सक्रियता तीव्र पारेसँगै बालेन पनि भेटघाट र संवादमा जुटेका हुन् ।
तपाईंलाई कस्तो लाग्यो?प्रतिक्रिया पठाउन सकिएन। फेरि प्रयास गर्नुहोस्।
प्रतिक्रियाहरू (०)
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
प्रतिक्रियाहरू (०)
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।