डिजिटल साक्षरता : आजको आवश्यकता
सूचना प्रविधिको विस्तारसँगै सबै उमेर समूहमा डिजिटल साक्षरता अपरिहार्य बन्दै गएको छ।
बढ्दो ‘फ्रस्टेसन’ र ‘डिप्रेसन’: एक खतरनाक सामाजिक परिदृष्य
बढ्दो 'फ्रस्टेसन' तथा 'डिप्रेसन'का कारण पछिल्लो समय अनपेक्षित घटनाहरू बढ्न थालेका छन् । खासगरी राज्य सञ्चालन प्रणाली, सञ्चारमाध्यमका नकारात्मक प्रस्तुति र सामाजिक सञ्जालका कारण मान्छेमा थप निराशा चुलिन गई विस्मयकारी घटना हुन थालेका हुन् । यसको डरलाग्दो उदाहरण राजधानी काठमाडौंको संसद् भवन अगाडि आफैंले आफैंलाई आगो सल्काएर जलेका प्रेमप्रसाद आचार्य बनेका छन् । २०७९ माघ १० गते संसद् भवन अगाडि जिउमा आगो सल्काएका इलामका आचार्यले भोलिपल्ट यो संसार छोडे । मर्नु समस्याको समाधान हुँदै होइन । यसरी हतास भई ज्यान फाल्नुलाई कदापि राम्रो मान्न सकिन्न । यद्यपि ज्यान समाप्तिको कठोर बाटो रोजेर उनले राज्यलाई दिन खोजेको सन्देश र उठाइएका सवालहरू भने अत्यन्त शक्तिशाली छन् । केही गर्छु भन्ने मान्छेले राज्य प्रणालीको विकारका कारण भोग्नुपरेका समस्या र त्यसले निम्त्याएको दूर्दशा भने देशको निम्ति लज्जाको विषय हो ।
आचार्यले लामो भावुक फेसबुक स्ट्याटस लेखेर आफूले गरेका हरेक प्रयास असफल हुन पुगेको, हरेक ठाउँमा लुटिएको, ठगिएको, कतैबाट सहारा नपाएको र अँध्यारो देखेर अन्ततः यस्तो दुखःद् निर्णयमा पुगेको उल्लेख गरेका छन् । उनको जीवनमा आइपरेका दुःख, भुक्त र समस्याले राज्य सञ्चालनमा देखिएको चरम बेथिति र केही गर्न खोज्दा पलपलमा हुने ठगी एवम् शोषणको उजागर गरेको छ । उनले जुन भावना पोखेर गए, त्यो धेरै मान्छेको जीवनसँग मेल खाने यथार्थ कथाव्यथा पनि हो । यसलाई कतिले पचाएर हिडे पनि आचार्यले जीवनसँग हार खान पुगे । आइन्दा कसैले यो नियति भोग्नु नपरोस् !
/
स्रोत: भोजेन्द्र बस्नेत
प्रकाशित मितिः ६ साउन २०८३
सूचना प्रविधिको विस्तारसँगै सबै उमेर समूहमा डिजिटल साक्षरता अपरिहार्य बन्दै गएको छ।
देशभरका सूचना प्रविधि कम्पनीहरूले कृत्रिम बुद्धिमत्तामा आधारित समाधानहरू विकास गर्न थालेका छन्, जसले व्यवसायिक क्षेत्रमा नयाँ सम्भावना खोलेको छ।
नेपालीको काममा के छ? नेपालीको काममा के छ? नेपालीको काममा के छ? नेपालीको काममा के छ?
सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित नयाँ विधेयकमाथि सदनमा छलफल भइरहेको छ।
सुनसरी र सिरहामा भएको पछिल्लो घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। गत आइतबार सुनसरीको देवानगन्जस्थित कप्तानगन्जमा दुई जना र बिहीबार सिरहाको गोलबजारमा भएको घटनामा एक जना गरी तीन जनाको मृत्यु भएको छ।
प्रतिक्रियाहरू (०)
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।