संसदमा नयाँ विधेयकबारे छलफल जारी
सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित नयाँ विधेयकमाथि सदनमा छलफल भइरहेको छ।
सुनसरी र सिरहामा भएको पछिल्लो घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। गत आइतबार सुनसरीको देवानगन्जस्थित कप्तानगन्जमा दुई जना र बिहीबार सिरहाको गोलबजारमा भएको घटनामा एक जना गरी तीन जनाको मृत्यु भएको छ।
सुनसरी र सिरहामा भएको पछिल्लो घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
गत आइतबार सुनसरीको देवानगन्जस्थित कप्तानगन्जमा दुई जना र बिहीबार सिरहाको गोलबजारमा भएको घटनामा एक जना गरी तीन जनाको मृत्यु भएको छ।
कप्तानगन्जमा गोली लागेर आइतबार राति ओकप्रकाश मेहताको मृत्यु भएको थियो। त्यस्तै त्यही घटनामा स्थानीय जयप्रकाश मेहता गम्भीर घाइते थिए। उनको पनि बिहीबार विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
बिहीबार यही घटनालाई लिएर सिराहामा प्रदर्शन हुँदा गोली लागेर थप एक जनाको मृत्यु भएको छ। मृतक गोलबजार-३ का अन्दाजी १९ वर्षीय गणेश यादव छ।
बिहीबार साँझ प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्दै तीनै जनाप्रति श्रद्धाञ्जली दिएका छन्।
प्रधानमन्त्री शाहले संयमता र सद्भाव कायम राख्न सबैमा अपील समेत गरेका छन्।
प्रकाशित मितिः १४ साउन २०८३
सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित नयाँ विधेयकमाथि सदनमा छलफल भइरहेको छ।
बढ्दो ‘फ्रस्टेसन’ र ‘डिप्रेसन’: एक खतरनाक सामाजिक परिदृष्य
काठमाडौँ- सुनसरीबाट सुरू भएर मधेश प्रदेशमा पुगेको दुई समुदायको तनावले देशलाई तरंगित गरिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह सक्रिय भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानान्तर सक्रियता तीव्र पारेसँगै बालेन पनि भेटघाट र संवादमा जुटेका हुन् ।
प्रतिक्रियाहरू (०)
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।