अर्थ दर्पण
ब्रेकिङ समाचार

साउन २०८३

कोशी-मधेसको पछिल्लो घटनामा तीन जनाले गुमाए ज्यान

कोशी-मधेसको पछिल्लो घटनामा तीन जनाले गुमाए ज्यान

सुनसरी र सिरहामा भएको पछिल्लो घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। गत आइतबार सुनसरीको देवानगन्जस्थित कप्तानगन्जमा दुई जना र बिहीबार सिरहाको गोलबजारमा भएको घटनामा एक जना गरी तीन जनाको मृत्यु भएको छ।

नेपाल विश्वकप छनोट चरणमा पुग्दाको खुसी !

नेपाल विश्वकप छनोट चरणमा पुग्दाको खुसी !

आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई पाखा लगाउँदै नेपालले एकदिवसीय विश्वकप छनोट यात्रा तय गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई पाखा लगाउँदै नेपालले एकदिवसीय विश्वकप छनोट यात्रा तय गरेको छ ।

अर्थ दर्पण

नेपालमा कृत्रिम बुद्धिमत्ता प्रविधिको प्रयोग बढ्दो क्रममा

देशभरका सूचना प्रविधि कम्पनीहरूले कृत्रिम बुद्धिमत्तामा आधारित समाधानहरू विकास गर्न थालेका छन्, जसले व्यवसायिक क्षेत्रमा नयाँ सम्भावना खोलेको छ।

Journalist User
अर्थ दर्पण
ब्रेकिङ स्वास्थ्य

मनसुनसँगै डेंगुको जोखिम बढ्यो, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

वर्षायाममा डेंगु सङ्क्रमणको जोखिम बढ्ने भएकाले सरसफाइमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन्।

Journalist User
footer