मौसमविद्हरूका अनुसार यस वर्ष मनसुन समयमै प्रवेश गर्ने प्रक्षेपण गरिएको छ, जसले धान रोपाइँमा सहजता ल्याउने किसानहरूको अपेक्षा छ। कृषि कार्यालयहरूले बीउबिजन र मल समयमै उपलब्ध गराउने तयारी गरेका छन्।
सिँचाइ सुविधा नपुगेका क्षेत्रमा समेत वैकल्पिक व्यवस्था मिलाउन स्थानीय तहले पहल गरेको जनाइएको छ।
प्रतिक्रियाहरू (०)
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।