बालेनको वाचा : राजा र हिन्दू राष्ट्र फर्काउने होइन, संघीयतालाई अझै बलियो बनाउने हो
काठमाडौँ- सुनसरीबाट सुरू भएर मधेश प्रदेशमा पुगेको दुई समुदायको तनावले देशलाई तरंगित गरिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह सक्रिय भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानान्तर सक्रियता तीव्र पारेसँगै बालेन पनि भेटघाट र संवादमा जुटेका हुन् ।